राप्रपाद्वारा समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलकातर्फबाट उम्मेदवार बनाउन नेपाली काँग्रेस र नेकपा (एमाले) दुवैसँग छलफल गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो छलफल गर्ने निर्णय गरेको हो । छलफलका लागि नेताहरु सुशील श्रेष्ठ, कुन्तीकुमारी … Continue reading राप्रपाद्वारा समिति गठन